हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ : रवि लामिछाने

  • शुक्रबार​ २१ कात्िक २०८३ १०:०८ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीका नेताहरू मात्तिएको टिप्पणी गरेका छन् ।शुक्रबार गृह जिल्ला चितवनमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले अहिले जनताले दिएको ठूलो जनमतलाई बिर्सेर मात्तिएको बताएका हुन् । उनले भने ‘हामी खरो उत्रिएका छौ, जनताले १८२ सिट दिएको छ, हाम्रो भूइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ,’ लामिछानेले भने, ‘यसरी हुँदैन,