न्याय सम्पादनका क्रममा गल्ती भए पद छाड्छु : प्रस्तावित न्यायाधीश बागचन्द

  • शुक्रबार​ २१ कात्िक २०८३ १०:११ AM
काठमाण्डु– सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दले न्यायाधीशबाट गल्ती भए आफू पदमा बसिरहन नसक्ने बताएका छन्। शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले न्यायाधीशको पद अरू जिम्मेवारीभन्दा विशिष्ट भएकाले न्यायाधीशलाई गल्ती गर्ने छुट नहुने बताए। ‘न्यायाधीश अरूजस्तो हुने छुट छैन। न्यायाधीश न्यायाधीशजस्तै हुनुपर्छ। यदि मैले गलत गरेँ भने मैले आफ्नो