सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

  • शुक्रबार​ २१ कात्िक २०८३ १०:०० AM
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन १२.९५ अंकले घटेको नेप्से परिसूचक आज २.६४ अंकले बढेर २ हजार ६५५.२२ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ३३६ वटा कम्पनीका १ करोड ७ लाख १३ हजार ८४२ कित्ता