लाओससँग व्यापारिक सम्बन्ध विस्तार गर्न चेम्बर अफ कमर्स गठनको पहल

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:४६ AM
नेपाल र लाओसबीचको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्नुपर्नेमा जोड दिइएको छ। नेपालका लागि लाओसका अवैतनिक