एनपीएल : सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:१९ AM
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई  १७७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २) ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनायो । जसमा शैफ जैबले सर्वाधिक ३५ र विनोद भण्डारीले २७ रन बनाए। कर्णालीका मार्क वाटले २ विकेट लिए। चार खेल खेलेको