५३९० मिटर उचाइको न्यानला पास : हिमपातसँगै माथिल्लो डोल्पाको जनजीवन जोखिममा

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:२५ AM
माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने विजेर र सालडाङ गाउँबीचको न्यानला पास समुद्री सतहदेखि ५ हजार ३९० मिटरको उचाइमा छ। हिमालको बीचमा रहेको यो पास सालडाङ पुग्ने र त्यहाँबाट विजेर फर्कने स्थानीयवासीका लागि अनिवार्य आवागमन मार्ग हो। शे–फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालडाङ आउजाउ गर्न यही उच्च हिमाली बाटो पार गर्नुपर्ने वडा नम्वर ८ का वडाध्यक्ष निमा