अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके पक्राउ
शुक्रबार २१ कात्िक २०८३ ०८:४८ AM
काठमाडौं। अमेरिकी डलर सस्तो मूल्यमा सटही गरिदिने प्रलोभन देखाएर लुटपाट तथा ठगी गर्ने एक जना अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी यस घटनाबारे विस्तृत जानकारी