हुम्लामा सुत्केरीको हेलिकप्टरबाट उद्धार

  • शुक्रबार​ २१ कात्िक २०८३ ०८:५४ AM
हुम्ला । हिमाली जिल्ला हुम्लामा सुत्केरी व्यथा लागेर थला परेकी एक महिलालाई पाँच दिनपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । व्यथा लागेर थला परेकी नाम्खा गाउँपालिका–३ की ३३ वर्षीया डिकी साङमु तामाङ (लामा)लाई शुक्रबार