तत्काल राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन काँग्रेसको माग

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:०५ AM
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार र राज्यका निकायसँग जोडिएका पछिल्ला विवादबारे छलफल गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेको छ। कांग्रेसका चार सांसदले शुक्रबार समिति सभापति हरि ढकाललाई पत्र