आनी छोइङ डोल्माको नागरिकता छानबिन गर्न जेनजी नागरिक अभियानको माग

  • शुक्रबार​ २१ कात्िक २०८३ ०३:०० PM
काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा ज्ञापनपत्र बुझाएको छ।छोइङ डोल्माको नागरिकता तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न माग गर्दै अभियानले शुक्रबार काठमाडौँ प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले सार्वजनिक पदमा नियुक्त व्यक्तिको नागरिकतादेखि आर्थिक पारदर्शितासम्मका