सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘#VisitNepal’ अभियान सुरु गरेको छ। आज काठमाडौंमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा अभियानको The post टिकटकलाई नेपालको पर्यटन र संस्कृतिलाई विश्वसँग जोड्ने दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्न चाहन्छौं-मन्त्री डा. तिमिल्सिना appeared first on Technology Khabar.