काठमाडौं : डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा काठमाडौंको गोकर्णबाट पक्राउ परेका व्यक्तिविरुद्ध विगतमा आठपटकसम्म कानुनी कारवाही भइसकेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका सुजन तामाङविरुद्ध विगतमा आठपटकसम्म कानुनी कारवाही भइसकेको प्रहरीले जनाएको छ । तामाङलाई प्रहरीले बिहीबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा प्रहरीमाथि चक्कु प्रहार गरेर भाग्न खोज्दा गोली हानेर नियन्त्रणमा लिएको थियो । ब