काठमाडौँ : उज्यालो र मिठाइहरूको पर्व तिहार नजिकिँदै गर्दा, नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो स्मार्ट घरायसी उपकरण (Smart Domestic Appliances - SDA) श्रेणीअन्तर्गत उपभोक्ताको स्वास्थ्य र चाडपर्वको स्वादलाई सन्तुलनमा राख्न प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाका अत्याधुनिक एयर फ्रायरहरू बजारमा सर्वसुलभ गराएको छ।तिहारमा पकाइने सेलरोटी, फिनी, अनरसा लगायतका परम्परागत परिकारहरूमा तेलको प्रयोग बढी हुने गर्छ। यसले स्वास्थ्यमा पार्न सक्ने असरलाई मध्यनजर गर्दै, सिजीले स्वादमा कुनै सम्झौता