काठमाण्डु– चलचित्र ‘पाँच पाण्डव’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत चलचित्र आजबाट प्रदर्शनमा आएको हो । वर्षकै प्रतिक्षित भनेर निर्माणपक्षले दाबी गरेको सिनेमा सन्तोषजनक शोसहित आजबाट दर्शकमाझ आएको हो । ‘हाम्रो सिनेमाले जति शो पाएको छ, बलिउडको ठूलो सिनेमा आएकाले यसलाई सन्तोषजनक मान्नुपर्छ,’ निर्देशक वसन्त निरौला भन्छन्, ‘तर, हाम्रो सिनेमा राम्रो रहेकाले दोस्रो दिनबाटै