काठमाण्डु- सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशहरूको सुनुवाइमा संसदीय सुनुवाइ समितिले हतार गरेपछि नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आपत्ति जनाएका छन्। समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित चार न्यायाधीशविरूद्ध परेका १३ वटा उजुरीउपर गम्भीर छलफल नै नगरी प्रक्रियालाई सुनुवाइतर्फ लगेपछि केसीले आपत्ति जनाएका हुन्। समितिले उजुरीकर्तासँग शुक्रुबार छलफल गरेको थियो । परेका १३ वटै उजुरी बिहीबार