भारतविरुद्ध नेपालको कमजोर प्रदर्शन, १२८ रनमै समेटियो इनिङ्स

  • शुक्रबार​ २१ कात्िक २०८३ ०८:४२ AM
काठमाण्डु– यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध खराब ब्याटिङ प्रदर्शन गरेको छ । ओमानको अल अमेरातमा शुक्रबार जारी समूह ‘ए’ को खेलमा नेपाली टोली ४२.३ ओभरमा १२८ रनमै समेटिएको हो । नेपालले दिएको १२९ रनको लक्ष्यसँगै भारत जितको नजिक पुगेको छ । नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । उनले ९३ बल खेल्दै