सुदूरपश्चिमले कर्णालीलाई दियाे १७७ रनको लक्ष्य

  • शुक्रबार​ २१ कात्िक २०८३ ०८:४८ AM
काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतकाे १६औं खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन जोडेको हो। सुदूरपश्चिमका लागि ओपनर सैफ जैब र विनोद भण्डारीले उत्कृष्ट सुरुवात दिलाए। उनीहरूले पहिलो विकेटका लागि ७.३ ओभरमा