सर्वोच्चका प्रस्तावित न्यायाधीश बागचन्दलाई वर्षमान र पद्माका प्रश्नैप्रश्न

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:०७ AM
काठमाण्डु- सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दको संसदीय सुनुवाइ जारी छ। संसदीय सुनुवाइ समितिमा शुक्रबार भएको सुनुवाइका क्रममा नेकपा र नेकपा एमालेका सांसदहरूले न्यायिक स्वतन्त्रता, न्यायपालिकाभित्रको भ्रष्टाचार, बिचौलियाको प्रभाव र मुद्दा फछ्र्यौटमा हुने ढिलाइबारे प्रश्न गरेका छन्। नेकपाका सांसद वर्षमान पुनले बागचन्दसँग न्यायिक स्वतन्त्रता र न्यायालयप्रतिको जनविश्वास कायम राख्ने विषयमा प्रश्न गरे। उनले