धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक नेपालबाट निष्कासित

  • शुक्रबार​ २१ कात्िक २०८३ ०८:४६ AM
काठमाडौं । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना गरेको छ । साथै, तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने निर्णयसमेत गरेको छ । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक छन् । उनीहरूमध्ये एक जना नाबालक