कर्णालीविरुद्ध सुदूरपश्चिमले दियो १७७ रनको लक्ष्य

  • शुक्रबार​ २१ कात्िक २०८३ ०८:५१ AM
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आजको खेलमा कर्णाली याक्सविरुद्ध १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको हो । सैफ जैबले ३५ रन बनाए । २४ बलमा उनले चार