नारायणी कटानको जोखिम न्यूनीकरण गर्न तत्काल र दीर्घकालीन योजना बनाइने

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:१२ AM
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट नारायणगढ बजार तथा आसपासका बस्तीमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन योजना बनाइने बताएका छन् । नारायणी नदी किनारमा रहेको गौरेश्वर पशुपति मन्दिर क्षेत्रको निरीक्षणपछि मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालासँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । सभापति