सामाजिक सुरक्षा भत्तामा ३१ लाख हिनामिना, लिखुका अधिकृतसहित ५ जना अख्तियारकाे फन्दामा

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:०२ AM
काठमाडौँ / ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको