ग्लोबल आइएमई बैंकको नयाँ ‘हेडक्वार्टर’ निर्माण सुरु, १२ तले भवनमा केके हुनेछन् सुविधा ?
शुक्रबार २१ कात्िक २०८३ ०९:०७ AM
काठमाडौँ / ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। भवन निर्माणका लागि बैंकले आज विधिवत् रूपमा भूमिपूजा सम्पन्न गरेको छ। करिब