नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) पदका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् । सीईओ छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार १६ जना छाटो सूचीमा परेका हुन् । सीईओ छनोट उपसमितिले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार आशुतोष प्रधान (चितवन), उत्तम प्रसाद देवकोटा (चितवन), टेक बहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल The post पर्यटन बोर्डको सीईओका लागि १६ जनाको नाम सर्टलिस्टमा appeared first on Businesspana.