कर्णालीले छिमेकीविरुद्ध उतार्‍यो अफ्रिकी स्टार ‘किलर मिलर’

  • शुक्रबार​ २१ कात्िक २०८३ ०७:३१ AM
काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित मैदानमा भइरहेको खेलमा कर्णाली याक्सले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ। कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। यस खेल दक्षिण अफ्रिकी स्टार ब्याट्सम्यान डेभिड मिलरका लागि पनि विशेष रहनेछ। उनले यही