काठमाडौंको उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तलाको अत्याधुनिक भवन बन्दै

  • शुक्रबार​ २१ कात्िक २०८३ ०७:४९ AM
काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ । प्रस्तावित भवन निर्माणको औपचारिक सुरुवात गर्दै बैंकले विधिवत् रूपमा भूमिपूजा सम्पन्न गरेको छ । बैंकका अनुसार करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने उक्त भवन १२ तलाको हुनेछ । आधुनिक प्रविधि, वातावरणीय दिगोपन र ऊर्जा दक्षतालाई प्राथमिकतामा राखेर निर्माण… Continue reading काठमाडौंको उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तलाको अत्याधुनिक भवन बन्दै