त्रिभुवन विमानस्थलमा यात्रुले आफ्नो ब्यागेजको अवस्था प्रत्यक्ष हेर्न पाउने

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:२४ AM
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब यात्रुले आफ्नो ब्यागेजको अवस्था प्रत्यक्ष हेर्न पाउने भएका छन् । विमानबाट सामान झार्ने क्षेत्र अर्थात् ‘ब्यागेज ड्रप एरिया’ को लाइभ दृश्य अब आगमन कक्षको ब्यागेज लिने क्षेत्रमा देखाउने व्यवस्था गरिएको छ । यो व्यवस्थाले अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुलाई विमानबाट सामान झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी दिनेContinue reading "त्रिभुवन विमानस्थलमा यात्रुले आफ्नो ब्यागेजको अवस्था प्रत्यक्ष हेर्न पाउने"