राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता, संसद् सञ्चालनबारे छलफल

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:५१ AM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच शुक्रबार राष्ट्रपति भवनमा भेटवार्ता भएको छ। भेटमा संसद्को अधिवेशन आह्वान, संसद्को नियमित सञ्चालन तथा अन्य समसामयिक विषयमा छलफल भएको छ। भेटका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले