पार्टीका नेता, समर्थकले जे गरे पनि छुट हुन्छ भन्ने हुँदैन : रवि लामिछाने

  • शुक्रबार​ २१ कात्िक २०८३ ०७:१० AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीमा आबद्ध भएकै आधारमा कसैले पनि गलत कामको उन्मुक्ति नपाउने बताएका छन्। पार्टीका नेता तथा समर्थक सबैले विधि र नियमको पालना गर्नुपर्ने उनको भनाइ छ। निर्वाचन