एनपीएल : कर्णाली याक्सले टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्ने

  • शुक्रबार​ २१ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको १६ औं खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएका छन्। कर्णाली याक्सको चौथो र सुदूरपश्चिम रोयल्सको यो पाँचौं खेल हो। कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो। तेस्रो खेलमा