पोखरा विमानस्थलमा अनियमितता प्रकरण : पूर्वमन्त्री कार्कीसहितको मुद्दामा सुनुवाइ जारी

  • शुक्रबार​ २१ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : पोखरा  क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्रीज्ञानेन्द्र बहादुर कार्कीसहित ११ जनाविरुद्ध दायर भएको मुद्दामा सुनुवाइ जारी छ।विशेष अदालतका न्यायाधीश बासुदेव आचार्य,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो।गत बैशाख २४ गते तत्कालीन अख्तियार अनुसन्धान आयोगले अर्थमन्त्री कार्की,तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर न्यौपाने,आयोजना निर्देशकलगायतविरुद्ध मुद्दा दायर गरेको हो।उनीहरूविरुद्ध ३ अर्ब ६२ करोड