नेपाली बजारमा सार्वजनिक भयो नयाँ ‘चेरी क्यू’ , एक पटक चार्ज गर्दा ४०० किलो मिटरसम्म यात्रा गर्न सकिने

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:३४ AM
काठमाडौं । चेरी गाडीको आधिकारिक वितरक पायनियर मोटो कर्प प्रालिले नयाँ विद्युतीय गाडी ‘चेरी क्यु’ नेपाली बजारमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, प्रविधि, आराम र सुरक्षालाई ध्यानमा राखेर तयार पारिएको यो गाडीले नेपाली बजारमा विद्युतीय सवारीसाधनको अर्को विकल्प थपेको हो । चेरी क्युमा ४१.२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री राखिएको छ । कम्पनीका अनुसार