काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ मा बजाज पल्सरले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने भएको छ । साथै, प्रतियोगिताका दर्शकलाई पनि विभिन्न पुरस्कार जित्ने अवसर दिइने भएको छ । एनपीएलको सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार बजाज पल्सरले प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र उत्कृष्ट उदीयमान खेलाडीलाई एक–एकवटा