हिमालको काखमा पवित्र तीर्थ पार्वतीकुण्ड, प्रचारको पर्खाइमा

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:३६ AM
समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको