नेपालकै पहिलो एआई एयर फ्रायरसहित सिजीका स्मार्ट उपकरण बजारमा
शुक्रबार २१ कात्िक २०८३ ०६:४४ AM
तिहारलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सले आफ्नो स्मार्ट घरायसी उपकरण (Smart Domestic AppliancesSDA) श्रेणीअन्तर्गत प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाका अत्याधुनिक एयर फ्रायरहरू बजारमा उपलब्ध गराएको छ।