१७ वर्ष परदेश बसेर फर्किएका घिमिरेले गाउँमै फुलाए १४ रोपनीमा सयपत्री

  • शुक्रबार​ २१ कात्िक २०८३ ०७:०३ AM
तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् ।  पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे