अस्पतालले सरकारलाई दिने तथ्याङ्कको विश्वसनीयतामा प्रश्न, IT Audit अनिवार्य गराउन बहस

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:५० AM
सरकारी तथा निजी अस्पतालले सेवा प्रवाह, बिरामीको संख्या, उपचार, रोगको अवस्था, जनशक्ति तथा आर्थिक गतिविधिसम्बन्धी विभिन्न विवरण सरकारलाई नियमित रूपमा बुझाउनुपर्ने व्यवस्था छ । अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाको अभिलेख राख्नेदेखि संक्रामक रोगको निगरानी र स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको भुक्तानी दाबीसम्मका विवरण सम्बन्धित सरकारी निकायमा पठाउनुपर्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग The post अस्पतालले सरकारलाई दिने तथ्याङ्कको विश्वसनीयतामा प्रश्न, IT Audit अनिवार्य गराउन बहस appeared first on Businesspana.