पोखरामा BAIC र ARCFOX को नयाँ शोरुम उद्घाटन

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:५३ AM
नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा BAIC र ARCFOX ले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन् । उक्त शोरुमको लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनील श्रेष्ठले उद्घाटन गरेका हुन् । नेपालका लागि Laxmi Motorhub द्वारा प्रतिनिधित्व गरिएका यी दुई ब्रान्डले नयाँ शोरुममार्फत पोखरा तथा आसपासका क्षेत्रका The post पोखरामा BAIC र ARCFOX को नयाँ शोरुम उद्घाटन appeared first on Businesspana.