भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि ५ अर्ब डलर खोज्दै सरकार, ४ देश तथा निकायसँग संवाद

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:५९ AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउन सरकारले भारत, चीन, विश्व बैंक र एसियाली विकास बैंकसँग कूटनीतिक तथा वित्तीय संवाद अघि बढाएको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उनले आगामी