राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:५३ AM
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच आज राष्ट्रपति भवनमा भेटवार्ता भएको छ । भेटका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् । त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औं महासभामा नेपालले… Continue reading राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता