जनकपुरधाम–अयोध्याधामलाई रेलमार्गमा जोड्ने काम तीव्र, पर्यटनमा ठुलो टेवा पुग्ने

  • शुक्रबार​ २१ कात्िक २०८३ ०७:०८ AM
धनुषा । जनकपुरधाम र भारतको अयोध्या धामलाई रेलमार्गमार्फत जोड्ने काम तीव्र पारिएको छ । प्रस्तावित जनकपुरधाम–अयोध्याधाम रेल सेवा सञ्चालन गर्नु अघि सुरक्षा तथा प्राविधिक अवस्थाको निरीक्षणका लागि भारतीय रेल्वेका अधिकारी बिहीबार १७ बोगीसहितको रेल लिएर धनुषाको कुर्था रेल्वे स्टेसन आइपुगेका छन् । भारतीय रेल्वेका पदाधिकारीसहित डब्ल्यूडीपी–४ डी ४०३७० नम्बरको रेल भारतको अयोध्याबाट जनकपुरधाम ल्याइएको हो… Continue reading जनकपुरधाम–अयोध्याधामलाई रेलमार्गमा जोड्ने काम तीव्र, पर्यटनमा ठुलो टेवा पुग्ने