काठमाडाैँ । असोज २५ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङको त्रिपुरासुन्दरी -२ विशालनगर स्याउली बजारमा ठूलो क्षति पुर्याएको छ। बाढीले घर, खेतबारी, पशुचौपाया तथा घरभित्रका सामग्री बगाउनुका साथै कतिपय घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनाएको छ। बाढी गएको करिब एक महिना बित्न लाग्दा पनि प्रभावित क्षेत्रको सरसफाइ, भग्नावशेष व्यवस्थापन र पीडितको पुनःस्थापनामा पर्याप्त ध्यानContinue reading "बुढीगण्डकीको बाढीले विशालनगर स्याउली बजार तहसनहस, करिब एक महिना बित्न लाग्दा पनि पीडितको पुनःस्थापना हुन सकेन (तस्बिरहरू)"