काठमाडौं । अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले पत्नीको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका छन् । तर उनले ममताको हत्या नगरेको र आत्महत्या गरेपछि आफू डराएर शव लुकाउन खोजेको दाबी गरेका छन् । अदालतमा दोस्रो दिन बयान दिने क्रममा भट्टले ममताको शव व्यवस्थापन गर्न खोजेको,Continue reading "पत्नीको शव टुक्र्याएर फोहोरमा फालेको स्वीकारे नरेश भट्टले, हत्या भने अस्वीकार"