काठमाडाैं। युरोपभरका कम्तीमा २१ वटा विमान र धेरै विमानस्थलहरूलाई बमको धम्की दिइएको छ। एकै साताभित्र यस्तो घटना दोहोरिएपछि बेलायतले यसलाई “दुर्भावनापूर्ण झूटो धम्की” (भनेको छ। यस घटनाबाट अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फ्रान्स, इटाली, पोल्याण्ड र