स्वास्थ्य नीतिमा नर्सिङ शिक्षा !

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:०० PM
गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो भने त्यसका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नु राज्यको अनिवार्य दायित्व हो। तर नर्सिङ जनशक्तिको माग विश्वव्यापी रूपमा बढिरहेको समयमा नेपालले आफ्नै शैक्षिक संरचना र अवसरहरू संकुचित गर्दै जानु कस्तो स्वास्थ्य नीति हो ? आधुनिक चिकित्सा विज्ञानको विकाससँगै स्वास्थ्य सेवाको स्वरूप, आवश्यकता र प्राथमिकतामा व्यापक परिवर्तन आएको छ। आज स्वास्थ्य सेवा चिकित्सकको निदान र उपचारमा मात्र सीमित छैन। बिरामीको जीवन रक्षा, उपचारको निरन्तरता, पुनस्र्थापना,