प्रस्तावित न्यायाधीशविरुद्ध १३ उजुरी, उजुरीकर्तासँग छलफल जारी

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:०० PM
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समिति जारी छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल भइरहेको छ।बैठकमा प्रस्तावित न्यायाधीश डा.रत्नबहादुर बागचन्द र चन्दरबहादुर सारु उपस्थित छन्।यसअघि समितिको बिहीबारको बैठकमा प्रस्तावित न्यायाधीहरू बागचन,सारु,जनकबहादुर पाण्डे  र  गोकर्ण डाँगीविरुद्ध परेका उजुरीहरू खोलिएका थिए। ती उजुरी अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिएको थि