काठमाण्डु– नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजारमा कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँ कायम भएको छ। यसअघि