काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुन तोलाको २ लाख ८३ हजार र चाँदीको ३ हजार ८१० रुपैयाँ कायम भएको छ । हिजो बिहीबारको तुलनामा आज शुक्रबार सुन तोलामा ५ हजार ९०० र चाँदी ११० रुपैयाँले घटेको हो । हिजो