पोखरामा बीएआईसी र आर्कफक्सको नयाँ सोरुम सञ्चालनमा, दुई नयाँ एसयूभी सार्वजनिक

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:०९ AM
पोखरा । बीएआईसी र आर्कफक्स ब्रान्डका सवारीसाधन बिक्रीका लागि पोखरामा नयाँ सोरुम सञ्चालनमा आएको छ । नेपालका लागि यी दुवै ब्रान्डका आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी मोटर हबको नेतृत्वमा सोरुम स्थापना गरिएको हो । सोरुमको उद्घाटन लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र निर्देशक सुनिल श्रेष्ठले गरेका हुन् । उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले पोखरामा सोरुम सञ्चालनमा