काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको कार्तिक १९ गते बसेको बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति कार्तिक २० गतेदेखि लागू भएको कम्पनीले जनाएको छ । यसअघि श्रेष्ठ कम्पनीको कायममुकायम सीईओका रूपमा कार्यरत थिए । तत्कालीन सीईओ सुनिल